संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: १४
क्षेत्रफल: ११८.१९ बर्ग किमि
जम्मा घरधुरि :
जनसंख्या: ४५,७३४
पूर्व: सुनसरी जिल्ला र भारत
पश्चिम: तिलाठी कोइलाडी गा.पा, महादेवा गा.पा,
उत्तर: तिरहुत गा.पा, कञ्चणरूपा गा.पा
दक्षिन: भारत
समाबेस भएका सविक न.पा र गाबिसहरू: हनुमाननगर योगिनीमाई न.पा, रामपुर मल्हनीया, भारदह, पर्ताह र मधुवापुर गाविस